निर्माण व्यवसायी महासंघको देशव्यापी आन्दोलन जारी, विकास मन्त्रालयका सचिवलाई ज्ञापन

नेपाल निर्माण व्यवसायी महासंघले जारी देशव्यापी आन्दोलनअन्तर्गत बिहीबार विकासे मन्त्रालयका सचिवहरूलाई ज्ञापन–पत्र बुझाउँदै निर्माण उद्योगमा देखिएको जटिल अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएको छ। महासंघ अध्यक्ष निकोलस पाण्डे नेतृत्वको टोलीले पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल तथा जलस्रोत सचिव सरिता दवाडी समक्ष ज्ञापन–पत्र पेश गरेको हो। महासंघले मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा […]