अमेरिका भर्सेस् पाराग्वे : यी खेलाडी, जो विपक्षीलाई बन्न सक्छन् घातक

२९ जेठ, काठमाडौं । फिफा विश्वकप–२०२६ को चौथो खेलमा आयोजक अमेरिका र पाराग्वे खेल्दैछन् । समूह ‘डी’ अन्तर्गतको उक्त खेल अमेरिकाको लस एन्जल स्टेडियममा बिहान पौने ७ बजेबाट सुरु हुनेछ । १६ वर्षपछि विश्वकप खेल्ने लागेको …