पुँजीबजार बिहानी अपडेटः : आईपीओ भर्ने अन्तिम दिनदेखि संस्थापक शेयर बिक्रीसम्म

पुँजीबजारमा आज विभिन्न गतिविधिका साथै सूचनाहरु प्रकाशित भएका छन् । स्नो रिभर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज जेठ १ गते अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि ७ लाख ७८ हजार १२५ कित्ता साधारण सेयर निष्काशन गरेको हो। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन […]