मन्त्री मेहताका नजरमा स्वास्थ्यमा गर्नै पर्ने सुधार
१३ चैत, काठमाडौं । नवनियुक्त मन्त्रीले पदबहाली गर्ने दिन कुनै निर्णय सार्वजनिक गर्नु परम्परा जस्तै बनिसकेको छ । स्वास्थ्य मन्त्रालयमा पद समालेसँगै नयाँ प्राथमिकता देखाउने चलन लामो समयदेखि देखिँदै आएको पनि हो । तर यसपटक …