रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई शनिबार साँझ मूल बासस्थान बुङ्गमती फर्काइएको छ। यससँगै उपत्यकाको सबैभन्दा लामो रथयात्रा विधिवत रूपमा समापन भएको छ ।मच्छिन्द्रनाथलाई खतमा बोकेर लैजाने क्रममा नख्खु क्षेत्रमा स्थानीयहरूले छ्वाली र खरको परम्परागत राँको बालेर भगवानको स्वागत गरेका थिए । राँकोको उज्यालो र परम्परागत […]