जेनजीबाट धम्की आएको दाबीबारे मिराज ढुङ्गानाले मागे गृहमन्त्रीसँग जवाफ

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जेनजी युवाबाट सुरक्षा धम्की आएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे जेनजी अगुवा मिराज ढुङ्गानाले सरकारसँग स्पष्ट जवाफ मागेका छन् । ढुङ्गानाले सोमबार गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र पठाउँदै जबरालाई धम्की आएको भनिएको विषयको वास्तविकता, स्रोत तथा अनुसन्धानको कानुनी प्रक्रियाबारे तथ्य सार्वजनिक गर्न माग गरेका हुन् । उनले ‘जेनजी’ कुनै व्यक्ति, समूह […]