शिवमको हत्या आरोपमा 'खुनी दरिन्दे' समूह पक्राउ

एक जना पुरूषको हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।