नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगञ्जस्थित होटल सोल्टी वेस्टेण्डमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा बीमाशुल्क संकलन लक्ष्य पूरा गर्दै कर्णाली प्रदेशका ११५ र सुदूरपश्चिम प्रदेशका १६१ अभिकर्ता सम्मानित बनेका छन्। साथै विभागीय प्रमुख, प्रदेश प्रमुख तथा लुम्बिनी प्रदेशअन्तर्गतका शाखा प्रमुखहरूको पनि […]