आगामी निर्वाचनको तयारीमा युवाको उत्साह

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सुरु गरिएको मतदाता नामावली सङ्कलनमा युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ।