थप दुई बन्धकको शव फिर्ता गर्दै हमासले माग्यो समय

एजेन्सी। हमासले अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौताअनुसार थप दुई इजरायली बन्धकको शव फिर्ता गरेको छ। बाँकी शव खोज्न विशेष उपकरण आवश्यक भएको भन्दै थप समय मागिएको छ। बाँकी बन्धकहरूको शव पत्ता लगाउन र फिर्ता गर्न विशेष उपकरण आवश्यक पर्ने हमासको सशस्त्र शाखाको भनाइ छ। हमासले सम्झौताको पालना गरेन भने इजरायली सेनाले गाजामा पुनः लडाईं सुरु […]