आठ प्रमुख सहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढेको मन्त्री लम्साल दाबी

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले देशका आठ प्रमुख सहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माणको प्रक्रिया अघि बढाइएको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै मन्त्री लम्सालले कम्तीमा आठ हजार दर्शक क्षमताका रंगशाला निर्माण गर्ने योजना अघि बढाइएको बताएका हुन्। उनका अनुसार नेपाल प्रिमियर लिगका […]