नेपाल र इरान भारतीय मैदानमा भिड्दै, ५ महिनापछि फर्किइन् अञ्जिला

काठमाडौं– त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाली महिला टोलीले बलियो टोली इरानसँग खेलिरहेको छ । यी दुई टोलीको खेल अहिले नेपाली समयअनुसार सवा ६ बजदेखि सुरू भएको छ । यी दुई टोलीबीचको खेल भारतको शिलोङको जवाहरलाल नेहरू स्टेडियमस्थित पोलो ग्राउन्डमा भइरहेको छ । यो प्रतियोगिताको पहिलो खेलमा इरानले भारतलाई २-० ले पराजित गरिसकेको […]