२१ बुँदे संकल्प पारित गर्दै एमालेको राष्ट्रिय भेला सम्पन्न

काठमाडौं । नेकपा एमालेको दुईदिने राष्ट्रिय भेला २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै बिहीबार सम्पन्न भएको छ । बुधबारदेखि सुरु भएको भेलामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी तथा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेलले विभिन्न कार्यपत्र प्रस्तुत गरेका थिए । करिब ३ हजार ४१४ प्रतिनिधि सहभागी भेलाले आगामी निर्वाचनमा एकताबद्ध भएर […]