प्रेम सम्बन्धमा विश्वासको संकट : अस्वीकार, शंका र प्रतिशोधले किन लिँदैछ ज्यान ?

सर्लाहीको लालबन्दीमा बिहीबार भएको एक युवकको रहस्यमय मृत्युले पनि प्रेम सम्बन्धभित्र उत्पन्न हुने विवाद र त्यसको सुरक्षा पक्षबारे प्रश्न उठाएको छ ।