जनकपुरधाममा विद्यापतिको स्मृति दिवस मनाइयो

जनकपुरधाम – मैथिली साहित्यका महाकवि विद्यापतिको स्मृति दिवसको अवसरमा जनकपुरधाममा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। कार्तिक धवल त्रयोदशी अर्थात्