३४ वर्षीय जोहरान ममदानीले न्यूयोर्क शहरको मेयर पदमा ऐतिहासिक विजय हासिल गरेपछि विश्वको वित्तीय राजधानी मानिने वाल स्ट्रीटमा एक किसिमको भावनात्मक तरंग उत्पन्न भएको छ । ममदानीको अप्रत्याशित राजनीतिक उदय र उनको प्रगतिशील आर्थिक एजेन्डाले लगानीकर्ताहरूमाझ चिन्ता र अनिश्चितताको बादल मडारिएको छ, जसको सीधा असर न्यूयोर्क स्टक एक्सचेन्ज (NYSE) मा देखिएको छ । यद्यपि, बजारमा […]