काभा महिला यू–१९ : नेपालले आज सेमिफाइनलमा माल्दिभ्ससँग खेल्दै

काठमाडौँ। श्रीलङ्कामा भइरहेको काभा महिला १९ वर्षमुनिको भलिबल च्याम्पियनशिपमा शनिबार सेमिफाइनलका खेलहरु हुँदैछन्। पहिलो सेमिफाइनलमा नेपाली समयअनुसार दिउँसो २ बजे श्रीलङ्का र कीर्गिस्तानसँग खेल्दैछ । यस्तै दोश्रो खेलमा दिउँसो साढे ४ बजे नेपाल र माल्दिभ्ससँग खेल्दैछ। चार टाेली सहभागि रहेकाे प्रतियाेगितामा समूह चरणकाे तीन खेलमा दुई जित र एक हार ब्यहाेरेकाे नेपाल ७ अंकसहित शीर्ष […]