नेतृत्वको स्वार्थमा कहिले ब्युँतँदै कहिले हराउँदै ‘माओवाद’

अहिलेसम्म पुष्पकमल दाहाल नेतृत्वको माओवादी पार्टीले ६ पटक आफ्नो नाम परिवर्तन मात्र गरेको छैन दुई पटक ‘माओवाद’ लाई त्यागेको छ।