लक्ष्मी सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि शेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। आइतबार ४ बजे बसेको बैंकको ३१४ औं सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमध्ये १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश रहेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंक […]