नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

चितवन – नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका—१७ का १८ वर्षीय कुमार नेपाली रहेका छन्।