एउटा अमर भान्से

कंगालकोट नामको एउटा सानो नगरीमा एकजना रामभक्त नामका बाहुन बाजे बस्थे । खाना पकाउनु उनको पेशा थियो तर उनी मुखैमा हाल्न नसकिने नमिठो पकाउँथे । यसको कारण थियो-उनलाई नुनमा पनि घोटाला गर्नुपर्थ्यो । तेलमा खेल …