काठमाडौं । नेकपा एमालेका नेता गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन्। केपी शर्मा ओली प्यानलबाट पदाधिकारीमा पराजित भएका यी दुवै नेता केन्द्रीय सदस्यमा समेत पराजित भएका हुन्। बराल उपाध्यक्ष र रिमाल उपमहासचिवमा पराजित भएका थिए। केन्द्रीय सदस्यमा बरालले ७ सय ५४ र रिमालले ६ सय ३० मत मात्रै प्राप्त गरेका […]