क्रिसमस–डेमा पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ओपिडी सेवा सञ्चालन हुने
अस्पतालले सेवा लिन चाहने सबै बिरामी तथा सेवाग्राहीलाई तोकिएको समयभित्र उपस्थित हुन अनुरोध गरेको छ। प्रशासनले सार्वजनिक बिदाका दिनसमेत स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ।