संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना

एजेन्सी– यातना सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदकले पाकिस्तानका पूर्व प्रधानमन्त्रीकी पत्नी बुशरा बीबी खानको नजरबन्दको अवस्थाको आलोचना गर्दै उनको अवस्था अन्तर्राष्ट्रिय मापदण्ड भन्दा न्युन रहेको बताएका छन् ।  संयुक्त राष्ट्रका विज्ञले उनलाई शारीरिक र मानसिक अखण्डतामा गम्भीर खतरा निम्त्याउन सक्ने अवस्थामा हिरासतमा राखिएको चेतावनी दिएका छन् भने अधिकारीहरूलाई यथा सिग्र स्थितिलाई सम्बोधन गर्न आग्रह गर्दै […]