२३ पुस, काठमाडौं । जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा सबैभन्दा पहिलो चरणमा सहभागी तीन मन्त्रीमध्ये सबैभन्दा शक्तिशाली कुलमान घिसिङ नै देखिन्थे । शक्तिशाली ठानिनुका दुई कारण थिए।
पहिलो– सबैभन्दा बढी बजेट परिचालन गर्ने तीनवटा मन्त्रालयहरू …