कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्ने भएको छ । मंगलबार दिनभरी बस्न नसकेको बैठक साँझ एकाध मिनेट बसेर स्थगित भएको थियो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधरका नेताहरू मंगलबार दिनभरी वार्तामा जुटेका कारण केन्द्रीय कार्यसमिति […]