राष्ट्रिय सभा निर्वाचन : मधेशमा सुरु भयो मतदान

११ माघ, जनकपुरधाम । मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यको लागि मतदान सुरु भएको छ । मधेश प्रदेशबाट रिक्त चार सिटका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान दिउँसो ३ …