०८३ मंसिरअघि नै कांग्रेसको महाधिवेशन हुन्छ: गगन थापा

उनले अन्तिम मिति ०८३ को मंसिर भए पनि त्यहाँसम्म पुर्‍याउन नहुने स्पष्ट पारे।