प्रधानमन्त्री कार्कीको पहिलो निर्णय : जेन-जी आन्दोलनका मृतकलाई सहिद घोषणा

पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा कार्कीले पदबहाली गरिन्। कार्कीलाई स्वागत गर्न उच्च कर्मचारीहरूलाई बिहानै बोलाइएको थियो।