स्वर्गीय आमाको स्मृतिमा परदेशी छोराको सम्झना!

अब त दिन नै के सकिन्छ र आमा? हजुरलाई आँसु मिसिएको गहकिलो मन मात्र दिन सक्छौँ। सँगसँगै सम्झनाका मुटु चुँडाउने हरेक पल र क्षणहरू। अब भौतिक भेट त पक्कै नहोला आमा तर सम्झिरहने छु।