सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने कांग्रेस राष्ट्रिय सम्मेलनको प्रस्ताव

नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनले सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने महत्वपूर्ण प्रस्ताव अघि सारेको छ। २०८३ साउन ३० र ३१ गते सम्पन्न राष्ट्रिय सम्मेलनमा प्रस्तुत प्रस्तावमा नेपालमा सनातनदेखि चलिआएको धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानसँग जोडिएको छ। धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र धार्मिक स्वतन्त्रता सुनिश्चित गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता […]