एजेन्सी । पश्चिम एशियामा जारी द्धन्द्धका कारण चीनले पनि घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा प्रतिबन्ध लगाउन थालेको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले यसअघि नै इरान युद्धका कारण विश्व बजारमा दबाब बढिरहेकाे समयमा चीनको यो कदम आएको जनाएकाे हाे । बेइजिङले नाइट्रोजन-पोटासियम मिश्रित मल र केही फस्फेटयुक्त मलको निर्यातमा रोक लगाइसकेको छ। यसअघि […]