काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ । समानुपातिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नै अग्रता लिएकाे हाे। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ १ करोड २ लाख ३५ हजार मत गणना हुँदा रास्वपाले ४९ लाख १९ हजार मत कटाएको छ । यो कूल सदर मतको ४८ प्रतिशत बराबर हो […]