छानो बिग्रिएपछि मर्मत गरिँदै भैरवको रथ : नौ दिनसम्म बिस्केट जात्रा मनाइने

भक्तपुर– विश्वनाथ भैरवको रथको अगाडि रहेको बेताल देवताको केही भाग बिग्रिएका छन् । यस वर्ष नयाँ पित्तल जोडेर तयार पारिएको प्यागोडा शैलीको भैरवको तीनतले रथको पहेँलो टल्किने छानोको तीन वटै तह भत्किएपछि मर्मत गरिँदै छ । रथको चुकुल र रथमा जडित केही सामान फुस्किएपछि मर्मत थालिएको हो । भैरवको उक्त रथ चैत मसान्तको दिन पूजा […]