सञ्चारमन्त्रीले गरे सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, भने- अब राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छापिन्छ

४ वैशाख,  काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र्र पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिएका छन् । निरीक्षणका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले अहिले …