काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ। अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलले पहिलो मतदान गरेपछि मतदान प्रक्रिया शुरु भएको हो। बिहान ८ बजेदेखि शुरु हुने भनिएको मतदान डेढ घण्टा ढिलो गरी शुरु भएको छ। मतदानका लागि नेता तथा कार्यकर्ताको लामो लाइन लागेको छ।यसअघि मंगलबार नै मतदान […]