काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत अहिले नेतृत्व चयनका लागि मतगणना भइरहेको छ। कुल दुई हजार २२७ मत खसेकोमा हालसम्म ५० प्रतिशतभन्दा बढी अर्थात् एक हजार १३९ मत गणना भइसकेको छ। हालसम्मको अपडेटअनुसार अध्यक्षमा केपी शर्मा ओलीले फराकिलो अग्रता बनाएका छन्। ओलीले ८४३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत पाएका छन्। ओली र […]