पेलेरै अघि बढ्यो एनएमए निर्वाचन समिति, डा अरुण शाहीको उम्मेदवारी खारेजीको निरन्तरता (सूचीसहित)
नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन समितिले जिल्ला प्रशासन कार्यालय काठमाडौँको स्पष्ट आदेशलाई बेवास्ता गर्दै उपाध्यक्ष (बागमती प्रदेश संयोजक) पदका उम्मेद्धार डा. अरुण शाहीको उम्मेद्धारी खारेजीलाई निरन्तरता दिएको छ।