बैंक कर्मचारीमाथि भएको अभद्र व्यवहारप्रति एनआईसी एशिया बैंकको गम्भीर ध्यानाकर्षण

एनआईसी एशिया बैंकले इटहरी शाखामा भएको एक आपत्तिजनक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकका अनुसार कलुषित मनसायका साथ शाखा कार्यालयमा प्रवेश गरी बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज तथा अभद्र व्यवहार गर्दै अराजक गतिविधि गरिएको घटनाले बैंक व्यवस्थापनलाई गम्भीर रूपमा चिन्तित बनाएको छ। बैंकजस्तो संवेदनशील तथा अत्यावश्यक सेवा प्रवाह गर्ने संस्थाभित्र हुने यस्ता गैरकानुनी र उच्छृङ्खल […]