म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक रुबेन एमोरिम बर्खास्त

२१ पुस, काठमाडौं । म्यान्चेस्टर युनाइटेडले मुख्य प्रशिक्षक रुबेन एमोरिमलाई पदबाट बर्खास्त गरेको छ। क्लबले सोमबार एक विज्ञप्ति जारी गर्दै टोलीको राम्रो नतिजाका लागि यो निर्णय लिनुपरेको बताएको छ। एमोरिमले नोभेम्बर २०२४ मा जिम्मेवारी सम्हालेका थिए। …