कास्कीमा राप्रपा उपाध्यक्ष हेमजंग, अर्जुन र बाबुराम उम्मेदवार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय उपाध्यक्ष हेमजंग गुरूङ कास्की– २ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन्।