स्वागत नेपालालई बोलायो साइबर ब्यूरोले, राप्रपा भन्छ : सरकारले नियोजित दबाब दिन खोज्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट झापा क्षेत्र नम्बर २ का उम्मेदवार स्वागत नेपाललाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ। पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले झापा–२ का पार्टी उम्मेदवार नेपाललाई सरकारी संयन्त्रले दबाब दिन खोजेको आरोप लगाएका छन् । श्रेष्ठले स्वागत नेपाल अब एक्लो नरहेको उल्लेख गरेका छन् । उनले दिवंगत वरिष्ठ नेता दीपक बोहोराले अस्वस्थ […]