निर्वाचन आचारसंहिता पालना गर्न जिल्ला प्रशासनको आग्रह

रसुवा– जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउने कार्यमा सहयोग गर्न सञ्चारकर्मीसँग आग्रह गरेको छ ।  निर्वाचनका सन्दर्भमा बिहीबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण अभ्यास भएकाले यसलाई स्वच्छ, पारदर्शी र विवादरहित बनाउन सञ्चारकर्मीको भूमिका अत्यन्त महत्त्वपूर्ण रहने बताए । उनले पत्रकारिता क्षेत्रलाई समाजको ‘चौथो अङ्ग’का रूपमा उल्लेख गर्दै […]