सातदोबाटो प्रहरीलाई स्थानीयको सहयोग : RajdhaniDaily.com

RajdhaniDaily.com | ललितपुर । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीले ध्वस्त भएको सातदोवाटो प्रहरी बृत्तलाई कान्तिपुर कोलोनीका स्थानीयले सहयोग हस्तान्तरण गरेका छन् । ललितपुर -