‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’ ट्रेन्ड र इन्स्टाग्राममा सुरु भएको ‘अनफलो अभियान’बारे प्रतिक्रिया दिएकी छन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै उनले आफूलाई लगाइएको आरोप अस्वीकार गरेकी छन् ।, मिस नेपाल बन्नुअघि विलासी जीवन नभएको उनको दाबी छ । “म सधैं साधारण जीवन बाँचिरहेकी थिएँ, मिस नेपालपछि मात्रै संसार घुम्ने अवसर […]