पीएम कप क्रिकेटका लागि कोशी प्रदेशको टोली घोषणा

४ चैत, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि कोशी प्रदेशको टोली घोषणा भएको छ । कोशी प्रदेश क्रिकेट संघले सुजन थपलियाको कप्तानीमा पीएम कप खेल्ने १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा सुजनसहित शाकिब …