विद्यार्थी संगठन खारेज गर्ने काम नगर्न सरकारसँग नेविसंघकाे आग्रह

काठमाडाैं । नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थी संगठनहरु खारेज गर्ने काम नगर्न अब बन्ने सरकारलाई चेतावनी दिएको छ । काठमाडौंमा शुक्रबार आयोजित संघको सिनेट बैठकमा बोल्दै अध्यक्ष दुजाङ शेर्पाले यस्ताे चेतावनी दिनुभएको हो । आफूले विद्यार्थी संगठनहरु खारेज गर्ने भनेर कहीँकतै मिडिया ट्रायल गर्ने काम भईरहेको भन्दै उहाँले त्यस्तो गलत काम […]