काठमाडौं महानगरको शिक्षा सुधार: शिक्षक दरबन्दी मिलानदेखि विद्यालय व्यवस्थापनसम्म नयाँ नीति

३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्रको विद्यालय शिक्षालाई व्यवस्थित र पारदर्शी बनाउन शिक्षक दरबन्दी मिलान, छात्रवृत्ति वितरण र विद्यालय व्यवस्थापन समिति गठनमा नयाँ नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याएको छ । महानगरपालिकाको शिक्षा विभागका प्रमुख नमराज ढकालले …