अमेरिकाले टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्दै

२ जेठ, काठमाडौं । लिग २ अन्तर्गत आजको खेलमा अमेरिकाले नेपालविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । अमेरकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको निम्तो दिएको हो । आजको खेलमा नेपालका डा. इशान पाण्डेले …