‘लिब्जु-भुम्जु पुरस्कार’ ऋषि र कमललाई

वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०८२ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषिबहादुर राई र कमल किरातीलाई संयुक्त रूपमा प्रदान गरिने निर्णय गरेको छ।